शुक्रबार, भाद्र २६ गते २०८३
images

‘पेन्सन पट्टा’निर्देशन गर्दै माओत्से

एक्सप्रेस पाना
जेठ २८, २०८१ सोमबार
  • 310
    SHARES
  • ‘पेन्सन पट्टा’निर्देशन गर्दै माओत्से

    काठमाडौं । निर्देशक तथा कलाकार माओत्से गुरुङले नयाँ चलचित्र निर्देशन गर्ने भएका छन् । 

    images

    गुरुङले निर्देशन गर्ने चलचित्रको नाम ‘पेन्सन पट्टा’ राखिएको छ ।

    माओत्से गुरुङ फिल्म्सको ब्यानरमा बन्ने चलचित्रको कथा पनि निर्देशक गुरुङले नै लेखेका छन् । माओत्से गुरुङ फिल्म्सको तर्फबाट डिबी गुरडिबी गुरुङले केही दिनमै कलाकारको नाम सार्वजनिक गर्ने जानकारी दिए ।

    images

    केही महिना अगाडि माओत्सेको निर्देशन रहेको चलचित्र ‘दयारानी’ सार्वजनिक भएको थियो । बक्स अफिसमा राम्रै कलेक्सन गरेको थियो ।

    चरित्र अभिनेतामा पहिलो रोजाइका कलाकार माओत्से पछिल्लो समय लेखन र निर्देशनमा पनि होमिएका हुन् । उनी गुरुङ भाषाका चलचित्र पनि निर्देशन गर्दै आएका छन् । माओत्से कलाकार, निर्देशकसँगै निर्माता पनि हुन् ।

  • सम्बन्धित विषय:

  • # ‘पेन्सन पट्टा