शुक्रबार, श्रावण २९ गते २०८३
images
images

असार ७ गते आगामी आर्थिक वर्षको बजेट पारित गर्ने सरकारको तयारी

एक्सप्रेस पाना
जेठ २९, २०८१ मंगलबार
  • 318
    SHARES
  • असार ७ गते आगामी आर्थिक वर्षको बजेट पारित गर्ने सरकारको तयारी

    काठमाडौं । सरकारले प्रतिनिधि सभाबाट असार ७ गते आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरेको छ ।

    images

    संघीय संसद सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख गरिएको छ ।

    आज मंगलबारदेखि मन्त्रालयगत बजेटमाथि छलफल सुरु भएको छ । 

    images

    अर्थमन्त्री वर्षमान पुनले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए ।

     

  • सम्बन्धित विषय:

  • # बजेट