शुक्रबार, भाद्र २६ गते २०८३
images

गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले गरे इन्गेजमेन्ट

एक्सप्रेस पाना
आषाढ ५, २०८१ बुधबार
  • 363
    SHARES
  • गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले गरे इन्गेजमेन्ट

    काठमाडौं । चर्चित गायिका अस्मिता अधिकारीले गायक महेश काफ्लेसँग इन्गेजमेन्ट गरेकी छन् । 

    images

    बुधबार उनिहरुले सामाजिक सञ्जाल फेसबुकमार्फत आफुहरुले इन्गेजमेन्ट गरेको घोषणा गरेका हुन् ।

    दुबईको बुर्ज खलिफाको सामुन्ने तस्बिर खिचाउँदै काफ्लेले लेखेका छन्, ‘सहयात्राको यो सुरुवात । हामी इन्गेज्ड भएका छौँ ।’

    images

    गायक काफ्ले र अधिकारी लामो समयदेखि प्रेम सम्बन्धमा थिए । अहिले उनीहरूले आफ्नो सम्बन्धलाई औपचारिकता दिएका हुन् ।

  • सम्बन्धित विषय:

  • # अस्मिता अधिकारी
  • # महेश काफ्ले