शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कांग्रेसले बोलायो संसदीय दलको बैठक

एक्सप्रेस पाना
आषाढ ५, २०८१ बुधबार
  • 293
    SHARES
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक

    काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

    images

    कांग्रेसले शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा अपरान्ह ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो । त्यस अघि २ बजे संसदीय दल कार्यससमितिको बैठक बस्ने बताइएको छ । 

    सरकारले संसदबाट बजेट पारित गर्ने तयारी गरेका कारण सो विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको बताइएको हो ।

    images

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस