शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘जेरीः अन टप’ को रिलिज डेट घोषणा

एक्सप्रेस पाना
आषाढ १४, २०८१ शुक्रबार
  • 313
    SHARES
  • चलचित्र ‘जेरीः अन टप’ को रिलिज डेट घोषणा

    काठमाडौं ।  चलचित्र ‘जेरीः अन टप’ले रिलिज डेट घोषणा गरेको छ ।

    images

    भ्यालेनटाइन डे अर्थात् फागुन २ गते चलचित्र रिलिज हुने बताइएको छ ।

    अनमोल मुख्य भूमिकामा रहेको चलचित्रमा आँचल शर्मा र जसिता गुरुङ छन् । चलचित्र ‘जेरीः अन टप’ साउन १ गतेबाट छायांकनमा जाने तयारीमा छ । 

    images

    चलचित्रलाई सुयोग गुरुङको निर्देशन गर्दैछन् । सरोज न्यौपानेले निर्माण गर्न लागेको चलचित्रमा दीपक भण्डारीको पनि लगानी रहने बताइएको छ । क्रिएटिभ निर्मातामा ‘फर्की फर्की’ निर्माता रोहित अधिकारी छन् ।

    चलचित्रको छायांकन काठमाडौंसँगै मुस्ताङ र लुक्लामा हुने निर्माण पक्षले जनाएको छ ।