बुधबार, श्रावण १३ गते २०८३
images
images

एसइईको पुरक परीक्षाको समय तालिका सार्वजनिक

एक्सप्रेस पाना
आषाढ १८, २०८१ मंगलबार
  • 291
    SHARES
  • एसइईको पुरक परीक्षाको समय तालिका सार्वजनिक

    काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को पुरक परीक्षा (ग्रेड वृद्धि) को समय तालिका सार्वजनिक गरेको छ ।

    images

    कार्यालयले आज सूचना जारी गर्दै २०८० चैत्र १५ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि समय तालिका सार्वजनिक गरेको हो।

    SEE.png

    images