शुक्रबार, भाद्र २६ गते २०८३
images

कलाकार सागर लम्साल ‘बले’ले गरे विवाह

एक्सप्रेस पाना
आषाढ ३०, २०८१ आइतबार
  • 323
    SHARES
  • कलाकार सागर लम्साल ‘बले’ले गरे विवाह

    काठमाडौं । हास्य कलाकार सागर लम्साल ‘बले’ ले विवाह गरेका छन् ।

    images

    उनको आइतबार चावहिलको एक पार्टी प्यालेसमा विवाह समारोह आयोजना गरिएको छ । उनले एक अस्पतालमा काम गर्ने नर्स स्नेहा दंगालसँग बलेले मागी विवाह गरेका हुन् ।

    उनी कमेडी सिरियल सक्किगोनीका कलाकार हुन्। उनी केही समयअगाडि कमेडी सिरियल भद्रगोलमा समेत आवद्ध थिए। उनले धेरै म्युजिक भिडियोमा समेत अभिनय गरेका छन्। 

    images