शुक्रबार, श्रावण २९ गते २०८३
images
images

वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गर्ने अर्थमन्त्री पौडेलको पहिलो निर्णय

एक्सप्रेस पाना
आषाढ ३१, २०८१ सोमबार
  • 399
    SHARES
  • वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गर्ने अर्थमन्त्री पौडेलको पहिलो निर्णय

    काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गरेका छन् ।

    images

    सोमबार अर्थमन्त्री पौडेलले कार्यभार सम्हाल्दै वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्विकृत गर्ने पहिलो निर्णय गरेका हुन् ।‌ 

    उनले सेयर बजार अर्थतन्त्रको ऐना रहेको भन्दै उनले अनुकुल परिस्थिति बनाउनेतर्फ आफू लाग्ने बताए ।

    images

     

  • सम्बन्धित विषय:

  • # विष्णुप्रसाद पौडेल