शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘मोदीबेनी’को ट्रेलर सार्वजनिक

एक्सप्रेस पाना
श्रावण ४, २०८१ शुक्रबार
  • 315
    SHARES
  • चलचित्र ‘मोदीबेनी’को ट्रेलर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘मोदीबेनी’को ट्रेलर सार्वजनिक भएको छ । 

    images

    साउन १८ गते रिलिज हुने चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

    ट्रेलरमा एक्सन, प्रेम, कमेडी, वेदना तथा पारिवारिक कथा समेटेको छ । यसमा अभिनेत्री वर्षा सिवाकोटी र नवअभिनेता अमर प्रताप श्रेष्ठबीच अंकुराएको प्रेम प्रस्तुत गरिएको छ ।

    images

    शंकर कोइरालाले निर्देशन गरेको चलचित्रमा वर्षा सिवाकोटी, अपर प्रताप श्रेष्ठ, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाललगायत कलाकारको अभिनय गरेको छ ।

     

  • सम्बन्धित विषय:

  • # 'मोदीबेनी'