शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएकोप्रति कांग्रेसद्वारा दु:ख व्यक्त

एक्सप्रेस पाना
श्रावण ९, २०८१ बुधबार
  • 317
    SHARES
  • सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएकोप्रति कांग्रेसद्वारा दु:ख व्यक्त

    काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएकोप्रति दु:ख व्यक्त गरेको छ । 

    images

    कांग्रेस सभापति शेरबहादुर देउवाले दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् । 

    बुधबार बिहान ११:११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई सीआरजे—७ को विमान विमानस्थलको परिसरभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु र एक जना घाइते भएका थिए ।

    images

    Shrawan 09, Sourya Airlines acident.jpg

     

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस