शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एसिया महिला कप खेलेर स्वदेश फर्कियो नेपाली महिला क्रिकेट टोली

एक्सप्रेस पाना
श्रावण १०, २०८१ बिहीबार
  • 295
    SHARES
  • एसिया महिला कप खेलेर स्वदेश फर्कियो नेपाली महिला क्रिकेट टोली

    काठमाडौं । एसिया महिला कप क्रिकेट खेलेर नेपाली महिला टोली बिहीबार स्वदेश फर्किएका छन् ।

    images

    श्रीलंकामा भएको खेलमा समूह चरणबाटै बाहिरिएपछि नेपाल फर्किएको हो ।

    खेलको समूह चरणको पहिलो खेलमा युएईलाई पराजित गरेको नेपाल दोस्रो र तेस्रो खेलमा पाकिस्तान र भारतसँग पराजित भएको थियो ।

    images

    युएईलाई ६ विकेटले जितेको नेपाल पाकिस्तानसँग ९ विकेटले र भारतसँग ८२ रनले पराजित भएको थियो ।

     

     

  • सम्बन्धित विषय:

  • # नेपाली महिला क्रिकेट टोली