शुक्रबार, भाद्र २६ गते २०८३
images

सकियो चलचित्र ‘पूर्ण बहादुर सांरङ्गी’ को छायांकन

एक्सप्रेस पाना
श्रावण १३, २०८१ आइतबार
  • 284
    SHARES
  • सकियो चलचित्र ‘पूर्ण बहादुर सांरङ्गी’ को छायांकन

    काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सांरङ्गी’ को छायांकन सकिएको छ। 

    images

    चलचित्रका कलाकार प्रकाश सपूतले सामाजिक सञ्जालमार्फत छायांकन सकिएको जानकारी दिएका हुन्।

    सरोज पौडेलको लेखन र निर्देशनमा बनेको चलचित्र सेभेन सिज सिनेमाको प्रस्तुति रहेको छ। सामाजिक कथावस्तुमा बनेको चलचित्र गन्धर्व समुदायको कथामा आधारित छ।

    images

    चलचित्रमा प्रकाशसहित विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, भोलाराज सापकोटा, विनोद न्यौपाने, बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, जान्भि पौडेललगायतको अभिनय छ।

     

  • सम्बन्धित विषय:

  • # पूर्ण बहादुर सांरङ्गी