शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र 'घर नम्बर २’ मा नायक आर्यन सिग्देल अनुबन्धित

एक्सप्रेस पाना
श्रावण १४, २०८१ सोमबार
  • 280
    SHARES
  • चलचित्र 'घर नम्बर २’ मा नायक आर्यन सिग्देल अनुबन्धित

    काठमाडौं । चलचित्र घर नम्बर २’ मा नायक आर्यन सिग्देल प्रवेश भएका छन् । 

    images

    दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको चलचित्रको छायाङ्कन साउनको २५ गतेबाट सुरु हुँदै छ । चलचित्रमा यसअघि नै खगेन्द्र लामिछाने, निश्चल बस्नेत फाइनल भइसकेका छन् ।

    निर्माणपक्षका अनुसार, चलचित्रका लागि मुख्य दुई नायिका फाइनल गर्न बाँकी छ । सामाजिक कथावस्तुलाई रोचक तरिकाले चलचित्रमा प्रस्तुतगरिने बताइएको छ । 

    images

    ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको कथा बुद्धि सागरले लेखिरहेका छन् ।

    चलचित्रमा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठको लगानी छ । चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् ।

     

  • सम्बन्धित विषय:

  • # 'घर नम्बर २’