शनिबार, श्रावण ३० गते २०८३
images
images

कन्सुलर विभागको सेवा प्रवाहलाई छिटो र व्यवस्थित बनाउन परराष्ट्रमन्त्री राणाको निर्देशन

एक्सप्रेस पाना
श्रावण १६, २०८१ बुधबार
  • 332
    SHARES
  • कन्सुलर  विभागको सेवा प्रवाहलाई छिटो र व्यवस्थित बनाउन परराष्ट्रमन्त्री राणाको निर्देशन

    काठमाडौं । परराष्ट्रमन्त्री डां आरजु राणाले त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागको सेवा प्रवाहलाई छिटो, छरितो र व्यवस्थित बनाउन निर्देशन दिएकी छिन् । 

    images

    बुधबार राणाले कन्सुलरको पासपोर्ट शाखा पुगेर निरीक्षण गर्नेक्रममा उनले सेवा प्रवाहलाई छिटो, छरितो र व्यवस्थित बनाउन निर्देशन दिएकी हुन् ।

    परराष्ट्रमन्त्रीको निरीक्षणमा परराष्ट्र सचिव सेवा लम्सालसहित मन्त्रालयका अधिकारीहरू पनि पुगेका थिए। 

    images

     

  • सम्बन्धित विषय:

  • # आरजु राणा