शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘माइली’को शुभमुहूर्त

एक्सप्रेस पाना
श्रावण २१, २०८१ सोमबार
  • 316
    SHARES
  • चलचित्र ‘माइली’को शुभमुहूर्त

    काठमाडौं । चलचित्र ‘माइली’को शुभमुहूर्त गरिएको छ । 

    images

    सोमबार राजधानीको भद्रकाली मन्दिरमा चलचित्रको मुहूर्त गरिएको हो । 

    बाबुसाहेब बलामीको निर्देशन रहेको चलचित्रमा प्रियंका कार्की, करिष्मा मानन्धर, शर्मिला मल्ल, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन, कुसुम शर्मा, प्रिया रिजाललगायत कलाकारको अभिनय छ ।

    images

    निर्देशक बलामीले चलचित्र सत्य घटनामा आधारित हुने बताएका छन् । चलचित्र मंगलबारबाट छायांकन गरिनेछ । मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा चलचित्र खिचिनेछ ।