शुक्रबार, आश्विन २३ गते २०८३
images

जाँचबुझ आयोगको प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन गर्छाै: पृथ्वीसुब्बा गुरुङ

एक्सप्रेस पाना
श्रावण २४, २०८१ बिहीबार
  • 291
    SHARES
  • जाँचबुझ आयोगको प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन गर्छाै: पृथ्वीसुब्बा गुरुङ

    काठमाडौं । हवाई दुर्घटनापछि गठित जाँचबुझ आयोगको प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन गर्ने सरकारले बताएको छ । 

    images

    मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले यसअघिका जाँचबुझ आयोगका प्रतिवेदनबारे थाहा नै नहुने गरे बताउदै अब जाँचबुझ आयोगको प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन गरिने बताएका हुन् । 

    गुरुङले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा आवश्यक नीतिगतलगायत विषयमा सुधार गरिने  बताए । 

    images

  • सम्बन्धित विषय:

  • # पृथ्वीसुब्बा गुरुङ
  • # हवाई दुर्घटना