शुक्रबार, श्रावण २९ गते २०८३
images
images

शुक्रबार  १५ सय रुपैयाँले बढ्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
श्रावण २५, २०८१ शुक्रबार
  • 297
    SHARES
  • शुक्रबार  १५ सय रुपैयाँले बढ्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य थप बढेको छ ।  

    images

    बिहीबार तोलाको १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १५ सय रुपैयाँले बढेर १ लाख ४८ हजार १०० रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आज चाँदीको मूल्य तोलाको १ हजार ७३० रुपैयाँमा कायम भएको छ । बिहिबार प्रतितोला १ हजार ६९० रुपैयाँ कायम  थियो ।  

    images

     

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य