शुक्रबार, श्रावण २९ गते २०८३
images
images

७०० रुपैयाँले बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
श्रावण २७, २०८१ आइतबार
  • 308
    SHARES
  • ७०० रुपैयाँले बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य थप बढेको छ । 

    images

    शुक्रबार प्रतितोला १ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ७०० रुपैयाँले बढेर १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    यसैगरी, आइतबार चाँदीको मूल्य तोलाको १ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला १ हजार ७२० रुपैयाँ कायम  थियो ।  

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य