शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘छक्का पन्जा ५’को  पहिलो गीत ‘बिहे भाको छैन’ सार्वजनिक

एक्सप्रेस पाना
श्रावण २९, २०८१ मंगलबार
  • 365
    SHARES
  • चलचित्र ‘छक्का पन्जा ५’को  पहिलो गीत ‘बिहे भाको छैन’ सार्वजनिक

    काठमाडौं । चलचित्र ‘छक्का पन्जा ५’को  पहिलो गीत ‘बिहे भाको छैन’ बोलको गित सार्वजनिक भएको छ । 

    images

    सोमबार सार्वजनिक भएको गीतमा सविन सुवेदी र बेनिशा पौडेलको स्वर रहेको छ भने दीपकराज गिरी र दीपक शर्माको शब्द, दीपक शर्माको संगीत छ । 

    सुनिल क्षेत्रीले कोरियोग्राफी गरेको गीतको भिडियोमा चलचित्रका मुख्य दुई कलाकार दीपकराज गिरी र वर्षा सिवाकोटीको अभिनय रहेको छ । 

    images

    दीपाश्री निरौला निर्देशित चलचित्रमा दीपकराज गिरीको पटकथा, दीपकराज गिरी, केदार प्रसाद घिमिरे र दिलीप तामाङको कथा, पटकथा र संवाद छ । फिल्मचलचित्रमा रोशन श्रेष्ठको एक्सन, विपिन मल्लको सम्पादन, हरि हुमागाँइको छायाङ्कन छ । चलचित्र आगामी असोजको २४ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ । 

  • सम्बन्धित विषय:

  • # छक्का पन्जा ५
  • # बिहे भाको छैन