शुक्रबार, भाद्र २६ गते २०८३
images

विराज भट्टको चलचित्र ‘१२ गाउँ’ असोज २४ अर्थात् फूलपातीबाट प्रदर्शनमा आउन

एक्सप्रेस पाना
श्रावण ३०, २०८१ बुधबार
  • 291
    SHARES
  • विराज भट्टको चलचित्र ‘१२ गाउँ’ असोज २४ अर्थात् फूलपातीबाट प्रदर्शनमा आउन

    काठमाडौं । अभिनेता विराज भट्टका छोरा समीरको डेब्यू चलचित्र ‘१२ गाउँ’ असोज २४ अर्थात् फूलपातीका दिन प्रदर्शनमा आउने भएको छ ।

    images

    विराजले मंगलबार नयाँ पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मितिबारे जानकारी दिएका हुन् । एक्सन जनरामा बनेको चलचित्रमा विराजकै निर्देशनमा तयार भएको हो । 

    चलचित्रमा विराज र समीरसहित न्यान्सी खड्का र सनिशा भट्टराईको मुख्य भूमिका रहेको छ ।

    images

    यससँगै विराजको चलचित्र संगै फूलपातीका दिन दीपक–दीपको ‘छक्का पञ्जा–५’, जितु नेपाल र नीति शाहको शीर्ष भूमिका रहने ‘ज्वाइँ साब’ पनि प्रदर्शनमा आउने भएको छ । 

  • सम्बन्धित विषय:

  • # १२ गाउँ’
  • # विराट भट्ट