आइतबार, भाद्र २८ गते २०८३
images

साफ यू २० च्याम्पियनसिपको उद्घाटन खेलमा श्रीलंकालाई हराउँदै नेपालको विजयी सुरुवात

एक्सप्रेस पाना
भाद्र २, २०८१ आइतबार
  • 302
    SHARES
  • साफ यू २० च्याम्पियनसिपको उद्घाटन खेलमा श्रीलंकालाई हराउँदै नेपालको विजयी सुरुवात

    काठमाडौं । साफ यू २० च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल विजयी भएको छ ।

    images

    नेपालले श्रीलङ्कामाथि नेपालले १–० को जित निकालेको हो । नेपालका लागि राजन धामीले गरेको गोल नै निर्णायक बन्यो ।

    लगातार दोस्रोपटक प्रतियोगिता आयोजना गरिरहेको नेपाल यसपटक उपाधि जित्ने लक्ष्यमा छ । साफ यू–२० मा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, माल्दिभ्स र भुटान गरि ६ देशले भाग लिँदैछन् ।

    images

    जसमा समूह ए मा नेपाल, बंगलादेश र श्रीलंका रहेका छन् भने समूह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # साफ यू २० च्याम्पियनसिप