शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बुधबार सुनको मुल्यमा नयाँ रेकर्ड,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
भाद्र ५, २०८१ बुधबार
  • 285
    SHARES
  • बुधबार सुनको मुल्यमा नयाँ रेकर्ड,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ ।

    images

    मंगलबार प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छापावाला सुन आज तोलामा ८०० रुपैयाँले बढेर प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मुल्य हालसम्मकै उच्च मुल्य हो । 


    यसैगरी, आज चाँदीको मूल्य तोलाको १ हजार ८३५  रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारयसको मूल्य प्रतितोला १ हजार ८२० रुपैयाँ कायम  थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य
  • # नयाँ रेकर्ड