शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बृज इन्टरनेशनलको ब्रान्ड एम्बासेडरमा क्रिकेटर सन्दीप लामिछाने नियुक्त

एक्सप्रेस पाना
भाद्र ५, २०८१ बुधबार
  • 299
    SHARES
  • बृज इन्टरनेशनलको ब्रान्ड एम्बासेडरमा क्रिकेटर सन्दीप लामिछाने नियुक्त

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको ब्रान्ड एम्बासेडर नियुक्त भएका छन् । 

    images

    सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सी र लामिछानेबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

    उनी २ वर्षका लागि बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको एम्बासेडर रहनेछन् । सन्दीपको साइनिङ प्राइजबारे प्रश्न गर्दा बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीका निर्देशक भुवन गिरीले सन्दीप आफ्नो लागि भगवान् भएको र भगवानलाई पैसासँग तोलेर अपमान नगर्ने भन्दै रकम खुलाउन चाहेनन् ।

    images

    हस्ताक्षरपछि सन्दीपले यस्तो कुराहरूलाई आफूहरूलाई हौसला मिल्ने बताए ।

  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने
  • # बृज इन्टरनेशनल