शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सरकारले आमनागरिकका लागि छिट्टै धरहरा खुला गर्ने तयारी गरिररहेको छ:उपप्रधानमन्त्री सिंह

एक्सप्रेस पाना
भाद्र ५, २०८१ बुधबार
  • 328
    SHARES
  • सरकारले आमनागरिकका लागि छिट्टै धरहरा खुला गर्ने तयारी गरिररहेको छ:उपप्रधानमन्त्री सिंह

    काठमाडौं । उपप्रधानमन्त्री एवमं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आमनागरिकका लागि छिट्टै धरहरा खुला गर्ने गरी तयारी गरिररहेको बताएका छन्।

    images

    बुधबार मन्त्रालयमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री सिंहले सरकारको सय दिनभित्रै धरहरा चढ्न मिल्ने गरी व्यवस्था मिलाउन लागिएको बताएका हुन् । 

    उपप्रधानमन्त्री सिंहले धरहराको सबै काम नसकिए पनि धरहरा चढ्न चाहनेका लागि आवश्यक बन्दोबस्त भने छिट्टै हुने बताए।

    images

     उनले भने,‘धरहरा चढ्न चाहनेहरूका लागि सरकारले एक सय दिनभित्रै केही व्यवस्था गर्न लागिरहेको छ। धरहराको सबै होइन केही भाग खुला गर्नका लागि हामी लागिरहेका छौं,’।

     

  • सम्बन्धित विषय:

  • # प्रकाशमान सिंह