आइतबार, भाद्र २८ गते २०८३
images

भारतलाई हराउँदै बंगलादेश साफ यू २० च्याम्पियनसिपको फाइनलमा

एक्सप्रेस पाना
भाद्र १०, २०८१ सोमबार
  • 256
    SHARES
  • भारतलाई हराउँदै बंगलादेश साफ यू २० च्याम्पियनसिपको फाइनलमा

    काठमाडौं । बंगलादेश भारतलाई हराउँदै साफ यू२० च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ। 

    images

    सोमबार भएको दोस्रो सेमिफाइनलमा टाइ ब्रेकरबाट विजेता टुंगो लागेको हो। 

    निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा बंगलादेश ४–३ गोलअन्तरले विजयी भएको हो। 

    images


    यो सँगै फाइनलमा बंगलादेशले नेपालको सामना गर्नेछ। नेपालले भुटानलाई पराजित गर्दै यसअघि नै फाइनलमा पुगेको छ। 

    फाइनल खेल बुधबार हुँदैछ। 

     

  • सम्बन्धित विषय:

  • # साफ यू २० च्याम्पियनसिप