शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सरकारको खेलमा आफू अब नलाग्ने अध्यक्ष दाहालको दाबी

एक्सप्रेस पाना
भाद्र ११, २०८१ मंगलबार
  • 285
    SHARES
  • सरकारको खेलमा आफू अब नलाग्ने अध्यक्ष दाहालको दाबी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब सरकारको खेलमा आफू नलाग्ने बताएका छन् ।

    images

    मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

    उनले भने,“म तपाईंहरुलाई सम्झाउन चाहन्छु । प्रचण्ड अब सत्ताको खेलमा लाग्ने छैन । सत्ताको हिस्सा खोज्न आउने छैन ।“सत्तामा होइन तपाईंहरुको चलखेलमा केन्द्रित छ । भोलि माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने पार्टी बनाउछौँ । पहिला पनि बनाएकै हौँ,” ।“बीचैमा झगडा गरेर फकाउन र फुर्क्याउन नआउनूहोला ।”

    images

  • सम्बन्धित विषय:

  • # पुष्पकमल दाहाल ‘प्रचण्ड’