शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साफ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

एक्सप्रेस पाना
भाद्र १९, २०८१ बुधबार
  • 311
    SHARES
  • साफ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

    काठमाडौं । नेपालमा हुने साफ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । 

    images

    खेल दशरथ रंगशालामा अक्टोबर १७ देखि ३० सम्म हुनेछ ।  

    तालिकाअनुसार १७ अक्टोबरमा उद्घाटन खेलमा पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुनेछ भने घरेलु टिम नेपालले १८ अक्टोबरमा भुटानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । 

    images

    प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै श्रीलंका, माल्दिभ्स र भुटान छन् ।

    यस्तै, समूह ‘ए’ मा साविक विजेता बंगलादेश, भारत र पाकिस्तान छन् । प्रतियोगिताको सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

    khel-talika_4NITydT3QR.jpg

     

  • सम्बन्धित विषय:

  • # साफ महिला च्याम्पियनसिप