शुक्रबार, आश्विन २३ गते २०८३
images

कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागमा १० सदस्य मनोनीत

एक्सप्रेस पाना
भाद्र २०, २०८१ बिहीबार
  • 222
    SHARES
  • कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागमा १० सदस्य मनोनीत

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिक तथा ट्रेड युनियन विभागमा सदस्यहरू मनोनीत गरेका छन् । 

    images

    बिहीबार देउवाले विधानअनुसार केन्द्रीय सदस्य हरिशरण नेपाली प्रमुख रहेको  विभागमा सदस्यहरु मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

    मनोनीत सदस्यहरु यसप्रकार छन् 
    १.  डी.पी. अर्याल, काठमाडौं
    २.  बमबहादुर डि.सी., दाङ
    ३.  भीमार्जन आचार्य, काठमाडौं
    ४. तारा राई, उदयपुर
    ५. प्रभातकुमार ललन, सप्तरी
    ६. राजेन्द्र बुढाथोकी, दाङ
    ७.  तेजबहादुर गोदार, मकवानपुर
    ८. जयबहादुर डि.सी. (बुढा), सुर्खेत
    ९.  कृष्णबहादुर कुँवर, कञ्चनपुर
    १०.  लीलबहादुर रनपाल, स्याङ्जा

    images

    Bhadra 20, Department_ Trade Union - Hari saran Nepali.jpg

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस