शनिबार, श्रावण ३० गते २०८३
images
images

प्रतिनिधि सभाको बैठक आज बस्दै

एक्सप्रेस पाना
भाद्र २६, २०८१ बुधबार
  • 192
    SHARES
  • प्रतिनिधि सभाको बैठक आज बस्दै

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । 

    images

    संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्नेछ ।

    बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र पढेर सुनाउने, बार्षिक प्रतिवेदन पेश गर्ने र व्यवस्थापन कार्य गर्ने कार्यसूची रहेको छ ।

    images

    Par(1).jpg

  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभा