शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल प्रिमियर लिगका आठ मार्की खेलाडीको नाम सार्वजनिक

एक्सप्रेस पाना
भाद्र २८, २०८१ शुक्रबार
  • 275
    SHARES
  • नेपाल प्रिमियर लिगका आठ मार्की खेलाडीको नाम सार्वजनिक

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणका लागि मार्की प्लेयर सार्वजनिक गरेको छ ।

    images

    शुक्रबार नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार एक विज्ञप्तिमार्फत मार्की खेलाडीको नाम सार्वजनिक गरेको हो ।

    मार्की खेलाडीमा राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, कुशल मल्ल, कुशल भुर्तेल र आसिफ शेख छन् ।

    images


    प्रतियोगिताका मंसिर १६ गतेदेखि पुस ६ सम्म हुनेछ ।

  • सम्बन्धित विषय:

  • # नेपाल प्रिमियर लिग
  • # एनपीएल)