शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा ५०० रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
भाद्र ३१, २०८१ सोमबार
  • 259
    SHARES
  • तोलामा ५०० रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ ।

    images

    आज छापावाला सुन प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आइतबार प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी १९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

     

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य