शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सुनको मुल्यमा नयाँ रेकर्ड,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
आश्विन ६, २०८१ आइतबार
  • 305
    SHARES
  • सुनको मुल्यमा नयाँ रेकर्ड,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । 

    images

    आज सुन तोलामा १७ सय रुपैँयाले बढेर प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।

    शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको थियो ।

    images

    त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १९२० रुपैयाँमा कारोबार भईरहेको महासंघले जानकारी दिएको छ ।

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य