शुक्रबार, श्रावण २९ गते २०८३
images
images

दुर्गा प्रसाईंमाथि अनुसन्धानका लागि तीन दिन म्याद थप

एक्सप्रेस पाना
आश्विन ६, २०८१ आइतबार
  • 252
    SHARES
  • दुर्गा प्रसाईंमाथि अनुसन्धानका लागि तीन दिन म्याद थप

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धानका लागि तीन दिन म्याद थप गरिएको छ ।

    images

    जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो। आइतबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौं लगिएको थियो ।

    उनी विरुद्ध साइबर ब्यूरोमा विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा उजुरी परेको थियो । जिल्ला अदालत काठमाडौंले पक्राउ अनुमति दिएपछि प्रसाईंलाई पक्राउ गरिएको हो ।

    images

     

  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाईं