शुक्रबार, श्रावण २९ गते २०८३
images
images

काभा महिला भलिबलको उपाधि जितेर नेपाल पुलिस क्लब स्वदेश फर्कियो

एक्सप्रेस पाना
आश्विन ७, २०८१ सोमबार
  • 258
    SHARES
  • काभा महिला भलिबलको उपाधि जितेर नेपाल पुलिस क्लब स्वदेश फर्कियो

    काठमाडौं । काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लब स्वदेश फर्किएको छ ।

    images

    माल्दिभ्सको मालेमा भएको काभा क्लब च्याम्पियनसिपको उपाधि जितेको पुलिस क्लबका महिला खेलाडी सोमबार नेपाल फर्किएका हुन् ।

    टोलीलाई नेपाल पुलिस तथा नेपाल भलिबल संघले त्रिभुवन अन्तर्राष्टिय विमानस्थालमा बाजागाजासहित भव्य स्वागत गरेका थिए ।

    images

    नेपाल पुलिस क्लबले शनिबार उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई पराजित गर्दै काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको होे । पुलिसकी उषा भण्डारी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिईन् ।

  • सम्बन्धित विषय:

  • # नेपाल पुलिस क्लब
  • # काभा महिला भलिबल