शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साफ महिला च्याम्पियनसिपका लागि ४० खेलाडीको प्रारम्भिक टोली घोषणा

एक्सप्रेस पाना
आश्विन ८, २०८१ मंगलबार
  • 439
    SHARES
  • साफ महिला च्याम्पियनसिपका लागि ४० खेलाडीको प्रारम्भिक टोली घोषणा

    काठमाडौं । अखिल नेपाल फुटबल सघं(एन्फा) ले कात्तिक १ देखि १४ गतेसम्म नेपालमा हुने साफ महिला च्याम्पियनसिपका लागि प्रारम्भिक टोली घोषण गरेको छ । 

    images

    काठमाडौंस्थित दशरथ रंगशालामा हुने खेलको लागि नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले मंगलबार ४० खेलाडीको प्रारम्भिक टोली घोषणा गरेका हुन्। 

     टोलीमा अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, गीता राना, अमृता जैशी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राना, विमला विक, हिरा भुजेल, प्रतिक्षा चौधरी, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बू, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, सरस्वती हमाल, तुलसा बोहरा, भूमिका बुढाथोकी, ममता पुन, यशोदा शाही, अञ्जली मचामसी, सुष्मा तामाङ, सुक्रिया मिया, सजिना कोइराला, नेहाकुमारी चौधरी, सजनी थोकर, अनिता लाम्गेल, लीला जोशी, सुशीला चौधरी, कुश्मा राई, सुनिता भुलन रहेका छन् । 

    images

  • सम्बन्धित विषय:

  • # साफ महिला च्याम्पियनसिप
  • # एन्फा