शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री ओली र बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसबीच भेटवार्ता

एक्सप्रेस पाना
आश्विन १०, २०८१ बिहीबार
  • 231
    SHARES
  • प्रधानमन्त्री ओली र बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. मुहमद युनुसबीच भेटवार्ता भएको छ ।

    images

    सयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र युनुसबीचको भेटवर्तामा दुईपक्षीय हितका विषयमा छलफल भएको थियो ।

    साथै भेटमा ऊर्जा तथा पारवहन सहयोग, पर्यटन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सम्बन्ध र क्षेत्रीय÷बहुपक्षीय मञ्चहरूमा सहकार्यमा केन्द्रित रहेको नेपाल–बंगलादेश सम्बन्धबारे छलफल भएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

    images

     

  • सम्बन्धित विषय:

  • # बंगलादेश
  • # प्रधानमन्त्री
  • # केपी शर्मा ओली
  • # मुहमद युनुस