शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सुनको मूल्यमा नयाँ रेकर्ड,तोलाको १ लाख ६१ हजारमाथि

एक्सप्रेस पाना
आश्विन ११, २०८१ शुक्रबार
  • 250
    SHARES
  • सुनको मूल्यमा नयाँ रेकर्ड,तोलाको १ लाख ६१ हजारमाथि

    काठमाडौं । नेपाली बजारमा सुनले लगातार नयाँ रेकर्ड बनाउँदै आएको छ । 

    images

    आज पनि छापावाला सुन तोलमा ५०० रुपैयाँले बढेर प्रतितोला १ लाख ६१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मुल्य हालसम्मकै उच्च मुल्य हो । 

    बिहीबार सुनको मुल्य प्रतितोला १ लाख ६० हजार ७०० रुपैयाँ थियो । 

    images

    त्यस्तै चाँदीको मुल्य भने प्रतितोला १ हजार ९५५ रुपैयाँमा स्थिर छ । महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ३८ हजार २०५ रुपैयाँ छ ।

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • # नयाँ रेकर्ड