शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सर्वोच्च अदालतको न्यायाधिसमा दुई जना सिफारिस

एक्सप्रेस पाना
आश्विन ११, २०८१ शुक्रबार
  • 268
    SHARES
  • सर्वोच्च अदालतको न्यायाधिसमा दुई जना सिफारिस

    काठमाडौं । सर्वोच्च अदालतको न्यायाधिसमा दुई जनालाई सिफारिस गरिएको छ । 

    images

    शुक्रवार बसेको न्यायपरिषद बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

    संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन भएमा सर्वोच्च अदालतको न्यायाधिस बन्नेछन् । सर्वोच्च अदालतमा हाल ४ जना न्यायाधीश दरबन्दी रिक्त छ । अर्को साता प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अवकाश पाउँदैछन् ।

    images

  • सम्बन्धित विषय:

  • # सर्वोच्च अदालत
  • # नृपध्वज निरौला
  • # नित्यानन्द पाण्डे