शुक्रबार, श्रावण २९ गते २०८३
images
images

गृहमन्त्रालयले बोलायो केन्द्रिय सुरक्षा समितको बैठक

एक्सप्रेस पाना
आश्विन १२, २०८१ शनिबार
  • 243
    SHARES
  • गृहमन्त्रालयले बोलायो केन्द्रिय सुरक्षा समितको बैठक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले बाढी पहिरो सहितका प्राकृतिक प्रकोपमा परेका नागरिकको राहत उद्धार तथा सहायता प्रभावकारी बनाउने लगायतका विषयमा छलफल गर्न केन्द्रिय सुरक्षा समितको बैठक बोलाएका छन् ।

    images

    केन्द्रिय सुरक्षा समितको बैठक आज बिहान १०ः ३० बजे सिंहदरवारस्थित गृहमन्त्रालयमा बस्दै छ ।

    साथै गृहमन्त्री लेखकले मुलुकका विभिन्न स्थानमा भइरहेको वर्षा,बाढी पहिरो र डुबानको समस्याबाट जनधनको क्षति हुनका साथै प्राकृतिक जोखिमबाट जनजीवन अस्तव्यस्त बनेको परिस्थितिमा सर्तक रहन र सुरक्षित स्थानमा बसी उच्च सर्तकता अपनाउन आग्रह समेत गरेका छन् । 

    images

  • सम्बन्धित विषय:

  • # गृहमन्त्रालय
  • # रमेश लेखक
  • # केन्द्रिय सुरक्षा समित