शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आइतबार ६ सय रुपैयाँले घट्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
आश्विन १३, २०८१ आइतबार
  • 263
    SHARES
  • आइतबार ६ सय रुपैयाँले घट्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 

    images

    आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य एक लाख ६१ हजार २ सय रुपैयाँ पुगेको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदीको मुल्य १० रुपैयाँले घटेर १९४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य