शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सोमबार घट्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
आश्विन १४, २०८१ सोमबार
  • 323
    SHARES
  • सोमबार घट्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

    images

    लगातार बढेको सुनको मूल्य साताको दोस्रो कारोबार दिन सोमबार पनि ओरालो लागेको हो । आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ६० हजार ६०० रुपैयाँ थियो ।

    images

    त्यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । 

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य