आइतबार, भाद्र २८ गते २०८३
images

त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत क्यानडासँग नेपाल पराजित

एक्सप्रेस पाना
आश्विन १६, २०८१ बुधबार
  • 285
    SHARES
  • त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत क्यानडासँग नेपाल पराजित

    काठमाडौं । जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत क्यानडासँग नेपाल पराजित भएको छ ।

    images

    गएराती सम्पन्न खेलमा क्यानडाले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।

    नेपालले दिएको १४० रनको लक्ष्य पछाएको क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । त्यस अघि नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

    images

    एकदिवसीय सिरिजमा क्यानडाविरुद्ध दुवै खेलमा हारेको नेपालले टी–२० खेलमा पनि दुवै खेलमा पराजित भएको छ । यो जितपछि क्यानडाले सिरिजमा ३ खेलमा दोस्रो जित हासिल गरेको छ भने नेपालले ३ खेलमा दोस्रो हार बेहोरेको छ ।

     

  • सम्बन्धित विषय:

  • # त्रिकोणात्मक टी–२० सिरिज