शुक्रबार, श्रावण २९ गते २०८३
images
images

८ सय रुपैयाँले बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
आश्विन १६, २०८१ बुधबार
  • 291
    SHARES
  • ८ सय रुपैयाँले बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा मंगलबार घटेको सुनको मूल्य आज फेरि बढेको छ।

    images

    बुधबार तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको 
    नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    हिजो सुनको मूल्य तोलाको एक लाख ६० हजार रुपैयाँ थियो। 

    images

    त्यसैगरी आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ। हिजो तोलाको एक हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १९३५ पुगेको महासंघले जनाएको छ। 

     

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य