शुक्रबार, श्रावण २९ गते २०८३
images
images

राष्ट्रपति पौडेलले बाढीपहिरो पीडितलाई आफ्नो एक महिनाको तलब सहयोग गर्ने

एक्सप्रेस पाना
आश्विन १६, २०८१ बुधबार
  • 269
    SHARES
  • राष्ट्रपति पौडेलले बाढीपहिरो पीडितलाई आफ्नो एक महिनाको तलब सहयोग गर्ने

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीपहिरो पीडितलाई आफ्नो एक महिनाको तलब सहयोग गरेका छन् । 

    images

    राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार पौडेलले सरकारको दैवी प्रकोप राहत कोषमा एक महिनाको तलब सुविधा उपलब्ध गराएका हुन् ।

    यसैगरी, उनका विज्ञ सल्लाहकारहरूले एक हप्ताको तलब सुविधा प्रदान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

    images

     

  • सम्बन्धित विषय:

  • # राष्ट्रपति
  • # रामचन्द्र पौडेल