शनिबार, आश्विन २४ गते २०८३
images

राष्ट्रपति पौडेल र राष्ट्रिय सभाका अध्यक्षबिच भेटवार्ता

एक्सप्रेस पाना
आश्विन १८, २०८१ शुक्रबार
  • 264
    SHARES
  • राष्ट्रपति पौडेल र राष्ट्रिय सभाका अध्यक्षबिच भेटवार्ता

    काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

    images

    शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा अध्यक्ष दाहालले राष्ट्रपति पौडेललाई आफू अन्तर व्यवस्थापिका संघको सम्मेलनमा भाग लिन जान लागेको जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

    अध्यक्ष दाहाल स्विट्जरल्यान्डमा हुने अन्तर व्यवस्थापिका संघको सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलमा नेतृत्व गर्दै यही असोज २५ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

    images

  • सम्बन्धित विषय:

  • # राष्ट्रपति रामचन्द्र पौडेल
  • # नारायण दाहाल