शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आइतबार ३०० रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
आश्विन २०, २०८१ आइतबार
  • 265
    SHARES
  • आइतबार ३०० रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा नयाँ रेकर्ड बनाउँदै आएको सुनको मुल्यमा आइतबार सामान्य गिरावट आएको छ । 

    images

    साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर  प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    शुक्रबार छापावाला सुनको मूल्य १ लाख ६१ हजार ३०० रुपैयाँ थियो ।

    images

    त्यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ । 

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य