शुक्रबार, श्रावण २९ गते २०८३
images
images

राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन नियुक्त

एक्सप्रेस पाना
कार्तिक १, २०८१ बिहीबार
  • 220
    SHARES
  • राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन नियुक्त

    काठमाडौं । राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जनलाई नियुक्त गरिएको छ ।  

    images

    अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा महासचिव किरण राईले महर्जनलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।

    त्यस्तै, टिमको सहायक प्रशिक्षकमा सुमितकुमार आले र टिम म्यानेजरमा राज महर्जनमा नियुक्त भएका छन् । 

    images

  • सम्बन्धित विषय:

  • # मुख्य प्रशिक्षक
  • # विक्रम महर्जन