शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न आदेश

एक्सप्रेस पाना
कार्तिक ४, २०८१ आइतबार
  • 331
    SHARES
  • रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न आदेश

    काठमाडौं । सहकारीको रकम अपचलनमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न आदेश दिएको छ । 
    आइतबार न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले आदेश दिएको हो ।

    images

    शुक्रवार पक्राउ परेका लामिछानेलाई आज आइतबार म्याद थपका लागि अदालत लगिएको थियो ।

    लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ता डा.नारायणदत्त कँडेल, सुवास आचार्य, नारायण घिमिरे लगायतले बहस गरेका थिए ।

    images

     

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने