शुक्रबार, श्रावण २९ गते २०८३
images
images

अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिका प्रस्थान

एक्सप्रेस पाना
कार्तिक ६, २०८१ मंगलबार
  • 325
    SHARES
  • अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिका प्रस्थान

    काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिका प्रस्थान गरेका छन्।

    images

    पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा सहभागी हुन गएराति अमेरिकाको वासिङ्टन डिसीतर्फ प्रस्थान गरेका हुन्।

    वासिङ्टन डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरू गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ। पौडेल कात्तिक दोस्रो साता स्वदेश फर्किने कार्यक्रम रहेको छ।

    images

  • सम्बन्धित विषय:

  • # अर्थमन्त्री