शुक्रबार, श्रावण २९ गते २०८३
images
images

विचाराधीन रहेका विधेयकलाई आगामी अधिवेशनमा पेस गर्न सभामुखको निर्देशन

एक्सप्रेस पाना
कार्तिक ६, २०८१ मंगलबार
  • 223
    SHARES
  • विचाराधीन रहेका विधेयकलाई आगामी अधिवेशनमा पेस गर्न सभामुखको निर्देशन

    काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकलाई आगामी अधिवेशनमा पेस गर्न निर्देशन दिएका छन् ।

    images

    मंगलबार सिहंदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकसँगको बैठकमा सभामुख घिमिरेले समितिमा रहेका विधेयक र त्यसलाई पारित गर्ने जोड दिएका हुन् ।

    सभामुखले संसदीय समितिको बैठक नियमित राख्नका लागि समेत बैठकमा निर्देशन दिएका थिए । 

    images

    बैठकमा एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी रहेका थिए । 

  • सम्बन्धित विषय:

  • # सभामुख